
उनले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कयन् षड्यन्त्र रचिरहेका...
बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदद्वय जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयप्रति असहमति जनाएका हुन् । ...
उनले एमसीसीका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास भइरहेको पनि बताए । उनले भने,‘सकेसम्म गठबन्धन जोगाउनेतिर छौं । पाँच दलको बैठक बसेर निकास निकाल्ने प्रयास गर्छौ।’ ...
माओवादी नेता देव गुरुङले एमसीसीका असमान सर्त परिमार्जन नगरी अघि बढाउन नसकिने र सरकारले जवर्जस्ती ल्याए विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै बैठकले सदन सुचारु नगरी...
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण...
आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको तर्फबाट गरिएको अपीललाई प्रधानन्यायाधीश जबराले बेवास्ता गरेपछि आफूहरुले बैधानिक बाटोबाटै त्यसको निकासका लागि महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताएका हुन् । ...
शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ। नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ। जनयुद्धको जगमा...
तर प्रचण्ड र नेपालले चुनावअघि कुनै पनि हालतमा एमसीसी अघि बढाउन नमिल्ने र पास गर्न पनि नसकिने जवाफ दिएका बताइएको छ । मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसीसी) संसद्बाट पारित...
भेटमा प्रचण्ड र कोइरालाबीच एमसीसी र स्थानीय तह तहको चुनावमा गठबन्धनका विषयमा छलफल भएको थियो । भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले कांग्रेस कुनै...
पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा आफू तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाउन इच्छुक रहेको र त्यस विषयमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई ‘कन्भिन्स’ गरिदिन शेखरसँग अनुरोध गरेका थिए ।...
माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । बैठक बिहान ११ बजेदेखि...
पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने तयारीमा जुटेका छन् । तर प्रचण्ड र नेपालले भने यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताउँदै आएका छन्। सोही विषयले सत्तारूढ गठबन्धनमा खटपटको स्थितिसमेत...