
ईश्वर पोखरेल, शंकर पोखरेल, सुनिलबहादुर थापा, उमेश श्रेष्ठ, देव गुरुङ्ग, भीमसेन दास श्रेष्ठ, गिरिराजमणि पोखरेल, महेश बस्नेत, ओनसरी घर्ती लगायतका नेतालाई पनि रेडकार्ड देखाएर मतदाताले मैदानबाट विदा गरिदिएका छन्। ...
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःशुल्क, स्वास्थ्य क्षेत्रको बिकासका लागि १० प्रतिशत बजेट विनियोजन, स्यानेटरी प्याडदेखि निरोगी नेपाल जस्ता बिषयलाई मुख्य...
संसदीय राजनीतिमा फोहरी खेल सुरु गरेको इतिहास बनाएका प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा आएर कुनै पवित्र काम गर्लान् भनेर कसैले अपेक्षा गरेको देखिँदैन। यही कारण उपेन्द्र यादवको दोहोरो चरीत्र सच्याउन प्रधानमन्त्री...
तीन दिनअघि सत्ता गठबन्धनको संयुक्त बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवार हुन आग्रहसहित निर्णय गरेका थिए। त्यसलाई बेवास्ता गर्दै उनले गोरखा रोजेका छन्। पहिलो संविधानसभामा प्रचण्ड काठमाडौं–१० र रोल्पा–२ बाट विजयी भएका थिए।...
यता गठबन्धन बैठकमा समेत आफूलाई निर्णय गर्न वाधा पुर्याएको भन्दै सभापति देउवाले नेता शेखरलाई तर्साउन विभिन्न यन्त्रहरु परिचालित गरेका छन्। पार्टीको पदाधिकारी बैठक राखेर गठबन्धनको निर्णयमा वाधा पुग्नेगरी कसैले क्रियाकलाप...
कांग्रेसभित्रको अन्तद्र्वन्द्व र असन्तुष्टिमा खेल्न चाहने ओलीले पछिल्ला दुई महिनायता शेखर कोइरालासँग व्यक्तिगत भेटघाट गर्नुका साथै भर्चुअल संवादलाई जारी राखेका छन्। ओलीको चाहना छ– शेखर कोइरालालाई साथ लिएर कांग्रेसभित्र गठबन्धनका...
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचनपछि गठबन्धन सरकारको नेतृत्व लिन चाहेका छन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो दलका नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन चाहन्छन्। यसो गर्दा नेपाली कांग्रेसको...
‘रअ’ ले मिलाइदिएको व्यवस्था अनुसार श्यामशरण प्रचण्ड र बाबुरामलाई सिलिगुढीमा भेटेर नेपाल आए र सोझै नेपाली सेनाको मुख्यालयमा गएर प्रधानसेनापति प्यारजंग थापालाई 'हामी पट्टि कि राजा पट्टि' भनेर धम्की दिएका...
उनले भने, ‘निर्वाचनको मिति किटान भइसकेको अवस्था छैन। वर्तमान संघीय सरकार संघीयताप्रति अनिच्छुक देखिनु, जनताको अधिकारप्रति संवेदनशील नहुनु, मधेश प्रदेश लगायत तमाम प्रदेशहरूमा शान्ति सुरक्षाको अवस्था सृदृढ हुनुपर्ने हो, त्यसमा...
पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीले पद तथा गोपनीयताको सपथ लिँदैछन्।
उनी भीमदत्त नगरपालिकाको निर्वाचन परिचालन कमिटीको संयोजक थिए। उनले आफ्नो नेतृत्वमा पार्टीले राम्रो नतिजा ल्याउन नसकेको भन्दै पदबाट राजीनामाको घोषणा गरेका हुन्। पार्टीमा भने आफू क्रियाशील रहने उनको भनाई छ।
स्थानीय निर्वाचनको सँघारमा पुगेपछि पाँचदलीय गठबन्धन शंकाको घेरामा परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनका मुख्य तीन दल हुन्। अहिले यिनै तीन दलका शीर्ष...