
नेकपा (एकीकृत समाजवादी)ले महानगर प्रमुख १, उपमहानगर प्रमुख १, महानगर उपप्रमुख १ र उपमहानगरपालिका उपप्रमुख ३ पाएको छ । पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्य, हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा मीना लामा, काठमाडौं...
बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ । बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो । ...
उनले भने, ‘एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ?’ उनले एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको पनि बताए । उनले संसद...
श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ । सडक डिभिजन र सहरी विकास विकास मन्त्रालयमार्फत पाँच करोडको लगानीमा काम भइरहेको र त्यसका लागि...
उनले यो इतिहासको लज्जाजनक विषयको भएको समेत बताए । उनले एमसीसी संसदबाट अनुमोदन गर्दासमेत प्रक्रिया नपुगेको बताए । खनालले भने, ‘संसदमा यसबारे छलफल गर्ने वातावरणनै बनेन । सांसदहरूलाई हेरेको हेर्यै...
उनले भने,‘आफूहरूलाई निमिट्यान्न पार्ने दुई हप्तादेखिको षड्यन्त्र एकै मिनेटमा, एकै चुट्कीमा समाप्त भएको छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमा देशभक्तिको भावना नभएको आरोप लगाए । अध्यक्ष नेपालले ओली...
उनले एमसीसीमाथि सदनमा छलफल गर्ने वातावरण नभएको भन्दै प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराए । खनालले व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्न नहुने बताए । उनले भने,‘अहिले व्याख्यात्मक टिप्पणी गरेर...
शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबी गरे...
उनले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताए । उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी...
मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताए । “विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि...
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताए । ...
प्रतिनिधिसभाको बैठक स्थगितपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले एमसीसीको विषयमा कुनै हालतमा मिल्न नसकिने बताएका हुन् । ...