
उनले भनिन्,“विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफुहरु...
मुलुकमा विभिन्न समयमा भएको क्रान्तिपश्चात पुरानो संरचना बदलिएर नयाँ संरचना स्थापना भए पनि जनअपेक्षाअनुसारको काम गर्न अझै नसकिएको उनले बताए । मुख्यमन्त्री पाण्डेले यो सरकार अब नयाँ ढङ्गबाट जनहितका काम...
यसैगरी मन्त्री आलेले सरकारले जिटुजीलगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलको पनि सहमति...
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं र सांसदको...
शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा...
जनमत एमसीसीको विपक्षमा रहेकाले केही कुरा स्पष्ट पार्नुपर्ने उनले बताए । उनले भने, ‘एमसीसीमा कतिपय कुराहरु मिलाउनु पर्नेछ । जनमतलाई पनि हामीले कसरी आश्वस्त बनाउने, यो एउटा ठूलो चुनौती छ...
तर प्रचण्ड र नेपालले चुनावअघि कुनै पनि हालतमा एमसीसी अघि बढाउन नमिल्ने र पास गर्न पनि नसकिने जवाफ दिएका बताइएको छ । मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसीसी) संसद्बाट पारित...
फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिए । फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा...
बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएकामा त्यसको स्वागत गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलका साथै सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ...
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, ’उनले भने, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा...
उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने बताए । अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र...
पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने तयारीमा जुटेका छन् । तर प्रचण्ड र नेपालले भने यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताउँदै आएका छन्। सोही विषयले सत्तारूढ गठबन्धनमा खटपटको स्थितिसमेत...