
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ...
उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरु यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरुमा सङ्गठित छन्। प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा सङ्घसंस्थामा कार्यरत कर्मचारीहरु, हजारौंको सङ्ख्यामा...
मेयरको उम्मेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया सुरु गर्दा १२ जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । उपमेयरमा ९ जना उम्मेदवार थिए । मेयरका लागि केन्द्रीय सदस्यहरु भीम...
उनले भने, “केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ ।” उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु...
राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गरिन् । पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित...
गत निर्वाचनमा कांग्रेसले माओवादकी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो। दाहालले एमालेका नेता देवी ज्ञवालीलाई पराजित गरेकी हुन्। यसपटक पनि माओवादीले भरतपुरकोफ मेयर आफैँले पाउनुपर्ने अडान लिएको छ। उता कांग्रेसले...
त्यसैगरी निर्वाचनअघि नै स्थानीय तह खाली गराउने कुरा संविधानविपरीत हुने धारणा पनि एमालेको छ । एमालेले निर्वाचन प्रचार प्रसार सामग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलले बताए...
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले अपानिमा उल्लेख भएअनुसार उच्चआय भएका कम्तीमा पाँच हजारलाई उक्त नियम बनाएको हो। अपानिमा भनिएको छ,‘पार्टीको दिगो आर्थिक स्रोतका लागि आर्थिक...
एमाले नेता राजन भट्टराईले भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिए । कोरोना...
उनका अनुसार वडाले पालिकालाई, पालिकाले जिल्लालाई, जिल्लाले प्रदेश, प्रदेशले केन्द्रलाई उम्मेदवार सिफारिसको काम चैत मसान्तभित्रै गरिसक्नुपर्नेछ । वडादेखि महानगरसम्म सबै तहका लागि कम्तीमा एकजना महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन...
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले बिहीबार राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त...
गुरुङका अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखको हकमा जिल्ला कमिटीले सिफारिस गरेर प्रदेश कमिटीले निर्णय गर्नेछ भने महानगरपालिकाको प्रमुख र उपप्रमुखका सम्बन्धमा जिल्ला र प्रदेश कमिटीको सिफारिस अनुसार केन्द्रले...