
नेकपा एमाले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको ‘समृद्धि संकल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ । ...
विगतलाई सर्सर्ती केलाएर हेर्दा के देखिन्छ भने नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र यी मुख्य तीन दलले राज्यसंयन्त्रको सकेसम्म दलीय स्वार्थका लागि उपयोग गरेका थिए। राष्ट्रप्रमुख होस् कि कार्यालय सहायक...
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा सरकार गठनको कुराले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गरेका छन्। ...
कोशी प्रदेशको मुख्यमन्त्री निर्वाचनको मुखैमा तीन नेताले एउटा चिर्कटोमा हस्तलिखित विज्ञप्ति सार्वजनिक गरेर उनीहरु गठबन्धनकै पक्षमा रहेको प्रतिवध्दता जाहेर गरेका छन्। ...
पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता कोइरालावीचको प्रत्यक्ष र परोक्ष सम्वादले नेपाली कांग्रेस र माओवादी गठबन्धनको भविष्य जोखिममा पर्दै गएको ठानिरहेका नेताहरु कोशीको पछिल्लो राजनीतिक विकासक्रम त्यतैतिर...
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलका परिवारका सदस्यहरुले शासनको निर्णय गरिरहेको आरोप लगाएका छन्। ...
नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज शनिबार पनि जारी छ । शुक्रबार सुरु भएको अधिवेशनमा आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ । ...
प्रमाणले अन्तिम निर्णयकर्ता देखिएका दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई निवासमै ‘वयान’ लिन वाध्य अनुसन्धान निकाय उनीहरुलाई निजहरुकै घरमा ‘थुनेर’ फर्कन विवश देखियो। ...
सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो । ...
नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । ...
नक्कली भूटानी शरणार्थी प्रकरणलाई नै ओझेलमा पार्ने गरी चर्किएको सुन प्रकरण पनि राजनीतिक दाउपेचको मुद्दा बनेर सामसुम हुने आशंका बढेको छ। ...