
संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गर्नुभएको छ ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ चर्चित क्षेत्रमध्येमा परेको छ। यहाँ एमालेका नेता इश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलवीच सिधा प्रतिष्पर्धा भैरहेको छ। पोखरेल यही क्षेत्रबाट प्रतिनिधित्व गरेर...
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःशुल्क, स्वास्थ्य क्षेत्रको बिकासका लागि १० प्रतिशत बजेट विनियोजन, स्यानेटरी प्याडदेखि निरोगी नेपाल जस्ता बिषयलाई मुख्य...
प्रतिनिधिसभा निर्वाचिन २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार नौ सय ४१ मत ल्याइ विजयी भएका थिए भने नेकांका डा शेखर कोइरालाले ३३ हजार दुई सय ६६...
एमाले अध्यक्ष केपीशर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उनको पार्टीले एकसय पचास सिट जित्ने दावी गरेका छन्। ओलीले माओवादीले यो चुनावमा कांग्रेसले बोकिदिएका कारण १५ सिटजति जित्न सक्ने अनुमान गरे। उनले आगामी...
झन्डै दुई तिहाईको सरकार हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताको हित र सरोकारको विषयमा निरन्तर संसद र संसदीय समितिमा...
संसदीय राजनीतिमा फोहरी खेल सुरु गरेको इतिहास बनाएका प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा आएर कुनै पवित्र काम गर्लान् भनेर कसैले अपेक्षा गरेको देखिँदैन। यही कारण उपेन्द्र यादवको दोहोरो चरीत्र सच्याउन प्रधानमन्त्री...
झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २७ जना उम्मेदवार भिड्ने भएका छन्। मंसीर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओलीलाई चुनौति दिनेमा स्तन्त्र उम्मेदवार मात्रै...
तीन दिनअघि सत्ता गठबन्धनको संयुक्त बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवार हुन आग्रहसहित निर्णय गरेका थिए। त्यसलाई बेवास्ता गर्दै उनले गोरखा रोजेका छन्। पहिलो संविधानसभामा प्रचण्ड काठमाडौं–१० र रोल्पा–२ बाट विजयी भएका थिए।...
शेरबहादुर मूर्ख मान्छे हुन्। उनलाई उचाल्न र खसाल्न सजिलो छ क्या! पहिलो युध्दबिराम अघि मैले उनलाई उक्साएर “हिलोमा फुलेको कमल” भनिदिएँ। उनले तुरुन्तै मलाई ‘बहादुर नेता’को उपाधि दिए। तर हामीले...
कांग्रेसभित्रको अन्तद्र्वन्द्व र असन्तुष्टिमा खेल्न चाहने ओलीले पछिल्ला दुई महिनायता शेखर कोइरालासँग व्यक्तिगत भेटघाट गर्नुका साथै भर्चुअल संवादलाई जारी राखेका छन्। ओलीको चाहना छ– शेखर कोइरालालाई साथ लिएर कांग्रेसभित्र गठबन्धनका...
तर जनअस्थामा लेख प्रकाशित भएको भोलि पल्ट अर्थात भदौं २८ मा नुवाकोटको मदानपुरस्थित केउरिनी भीरमा जीप दुर्घटना भएको समाचार आयो। ...