नेपाली भाषाको उद्गम थलो हो जुम्लाको सिञ्जा। यातायातको सुविधा भएपछि त्यहाँ घुम्न जाने आन्तरिक र वाह्य पर्यटकको दिनदिनै संख्या बढ्दै गएको छ।
(फोटो फिचर- नेपाल न्यूज बैंक)
प्रतिक्रिया