काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा बैठकमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया