छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौँ । आज पुस १ गते, काठमाडौंमा छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

Jhanda Diwas

Jhanda DiwasJhanda DiwasJhanda Diwasराष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो। नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट ¥याली समेत निकालेको हो। ¥याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो।

Jhanda Diwasनेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो।

Jhanda DiwasJhanda Diwas२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।

Jhanda DiwasJhanda Diwas“नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ। युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो।” उनले भने, “ नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामि यो दिवस मनाउँदै आएका छौँ।”(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया