उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद गठन गरेका छन्।

नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

श्रेष्ठले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन्। वरीयतामा श्रेष्ठ अगाडि रहेका छन्।

प्रतिक्रिया