ओलीलाई पहिलो वधाई चीनको

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिलो वधाई चीनबाट पाएका छन् । चिनियाँ राजदूत छन् सङ्गले ओलीसँग शिष्टाचार भेट गरेपछि सामाजीक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउन सहकार्य गर्ने उल्लेख गरेका छन् ।

ओलीले सोमबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’


 
 

प्रतिक्रिया