काठमाडौँ। विश्व हिन्दु महासंघको आयोजनामा भाद्र २८ गते धर्मान्तरण विरुद्धको धार्मिक र्याली हुने भएको छ।
देशमा बढ्दै गएको राजनीतिक अस्थिरता र धर्म निरपेक्ष संबिधानको आडमा भईरहेको धर्मान्तरणले पुर्याउन सक्ने धार्मिक एंव साँस्कृतिक अतिक्रमणका बिरुद्ध देशको स्थायी शान्तिका लागि बौदिक सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाको माग गर्दै शुक्रवार माईतिघर मण्डलाबाट विश्व हिन्दु महासंघले धार्मिक र्याली आयोजना गर्न लागेको हो।
प्रतिक्रिया