उपाकु पर्वमा टोलै पिच्छे थरीथरीका सम्य: बजी (तस्बिरहरु)

काठमाडौं । भाद्र शुक्ल पक्ष द्वादशीका दिन इन्द्रजात्राको लिङो ठड्याए पछि उपत्यकाका नेवार समुदायले उपाकु पर्व मनाएका छ्न्।

परिवारका दिवंगत सदस्यले सुगती प्राप्त गरून् भन्ने उद्देश्यले वर्षदिन पछि बाटोमा धुपबत्ती बालेर, पाठ गर्दै नगरभित्रका मठ, मन्दिर, चैत्यमा पाला चढाउने प्रचलन रहेको छ। नगरपरिक्रमा गर्दा विभिन्न प्रकारका बाजा धा: भुस्या, पयेता: धिमे, दाफा बजाउने गरिन्छ।


 
IMG_20240915_160735

यस अवसरमा काठमाडौंको क्षेत्रपाटी, स्वाछ्पु गणेश, ठहिटी, ज्याथा, छुस्याबहाल, ईनबहाल, कमलाक्षी, भोटाहिटी, भोताहिटी गल्ली, महाबौद्ध, तासिथु गणेश, दुगुबही, न्युरोड गेट, तेबाहा, सुन्धारा, धरहरा, बागदरवार मार्ग, ताहगल्ली, भुला, गण महाबिहार, भोटेबहाल, लगन, नायपाचो, भोटेबहाल (दक्षिणकाली मन्दिर) माक: गल्ली, सवबहाल, पुखु सित्वा:,चल्खु, पक्वहिटी, वण्डे, ह्युमत, जोशी देग:, क्वहिटी, तब्व मार्ग, भिम्सेन मार्ग, भिम्सेनस्थान, क्वपराक्यव:, ख्यक्यब, चसान्दो, कन्केश्वरी मार्ग,

IMG_20240915_160639सुन्तागल्ली, तुछेगल्ली, रक्तकाली, ईखापुखु, क्षेत्रपाटी क्षेत्रको परिक्रमा गरिन्छ।

IMG_20240915_160422टोलटोलमा सजाएर राखिएको सम्य:बजी परिक्रमा समापन पश्चात् प्रसादको रुपमा वितरण गरिन्छ। -सुरेन डंगोल 

IMG_20240915_160339

IMG_20240915_152701

IMG_20240915_153429IMG_20240915_152854IMG_20240915_160143

प्रतिक्रिया