परम्परा धान्दै नेवार समुदाय

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर १९ को यटखामा ययाँ पुन्हिको दिन परम्परागत भैरवको पूजा गर्दै स्थानीय नेवार समुदाय।

12ab8256-f2ac-4b3c-bc26-f9041637e3faयो मन्दिर ययाँ पुन्हीको ८ दिन मात्र खट बनाएर राख्ने गरिन्छ। यहाँ महत्वपूर्ण कुरा के छ भने अहिले यहाँ मूर्ति भने छैन। यहाँको मूर्ति चोरिएको झण्डै चार दशक भैसक्यो तर अहिलेसम्म फेला परेको छैन। खाली स्थानमै आसन बनाएर पूजा गरिँदै आएको छ। 

मूर्ति नभए पनि आसनमा पूजा गर्दै स्थानीय गुठियारहरुले आफ्नो परम्परा जोगाउँदै आएका छन्। -सुरेन डंगोल 

aa1bda99-311c-43dd-a513-d0912a935397

प्रतिक्रिया