मेडिकल व्यवसायी तथा लघुवित्त पीडितहरुका पक्षमा आन्दोलनरत अगुवा दुर्गा प्रसाईंले आफू कसैबाट परिचालित नभएको प्रष्ट पारेका छन् । उनले आफू स्वचालित अभियन्ता भएको र सीमित व्यापारी, केही विचौलिया र केही राजनीतिक नेताहरुले आफ्नो स्वार्थसिध्दिका लागि नेपाल र नेपालीलाई कब्जामा लिएकोले त्यसबाट मुक्ति दिलाउन क्रियाशील रहेको बताएका छन् । प्रसाईंसँग दृश्य टिभीले गरेको सम्वादको रोचक अंश हो यो ।

 

प्रतिक्रिया