सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्यपालिका र व्यवस्थापिकाका सबै तहमा कानून मिचेर काम गर्ने प्रवृत्ति बढेर गएको बताएका छन् । उनले जिम्मेवार पदाधिकारीहरुले आफ्नो कार्यक्षेत्रको सीमा पालना नगरिदिँदा सरुवा, बढुवा र काज जस्ता सामान्य कुराहरु समेत सर्बोच्च अदालतमा आउने गरेकाले पनि मुद्दाको संख्या बढेको अनुभव सुनाए । दृश्य टिभीसँगको सम्वादमा पूर्व प्रधानन्यायाधीश कार्कीले सुनाएका अरु धेरै प्रसंगहरु उनकै वाणीमा सुनौं हेरौं–

प्रतिक्रिया