संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ। संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ। 

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ। बैठकमा समितिमा प्राप्त उजुरी,र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचि रहेको छ। 

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे बस्दै छ। 

बैठकमा राष्ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ। 
 

प्रतिक्रिया