काठमाडौँ। संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ।
सोमबार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा विधायन व्यवस्थापन समितिको बैठक बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्न लागेको छ।
दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गर्ने तयारी छ।
प्रतिक्रिया