शैलुङमा यस वर्षको पहिलो हिमपात (तस्विरहरु)

रामेछाप। रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो । 

हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । 

Photo (1) (32)Photo (2) (13)Photo (3) (5)Photo (4) (4)Photo (5) (4)Photo (5) (19)Photo (7) (13)Photo (6) (13)

प्रतिक्रिया