काठमाडौं। आज बिहान काठमाडौंको काँडाघारीबाट चार क्विन्टल रक्तचन्दन वरामद गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसको वजन ४ सय ६२ किलो रहेको प्रहरीको भनाइ छ ।
रक्तचन्दनसहित दुई जना मानिस पनि पक्राउ परेका छन् तर प्रहरीले उनीहरुको नाम ठेगाना गोप्य राखेको छ।
प्रतिक्रिया