बिष्णुमति र बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासीहरु बसोबास गर्दै आइरहेका छन् । बिष्णुमति नदिकिनारमा फोहोरका डङ्गुर देख्न सकिन्छ । पछिल्लो समय फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्धमात्रै फैलाएका छैनन । तिनले सरुवा रोग समेत फैलाएका छन् ।
प्रतिक्रिया