तिब्बतसँग जोडिएको थुमन गाउँ (तस्विरहरु)

रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो । चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो ।

Photo (1) (47)Photo (2) (37)Photo (4) (25)Photo (3) (27)Photo (5) (25)Photo (6) (20)Photo (7) (16)

प्रतिक्रिया