रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि बहिस्कार गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उभिएर विरोध गरिरहेको अवस्थामा पनि सभामुखले संसदको कारबाही अगाडि बढाएपछि उनीहरुले बैठक बहिस्कार गरेका हुन् । 
 

प्रतिक्रिया