न्यूरोडको नयाँ रुप (तस्बिरहरु)

काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल–ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो । न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ । बिजेन अमात्य (नेपाल न्यूज बैंक) 

Photo (10) (11)Photo (8) (17)Photo (14) (9)Photo (2) (43)Photo (3) (33)Photo (4) (28)Photo (5) (30)Photo (6) (24)Photo (7) (18)

प्रतिक्रिया