म्यानमारसँग लेबनान ३–१ गोल अन्तरले पराजित

काठमाडौं । महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा दाबेदार म्यानमारले विजयी सुरुवात गरेको छ। म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले हरायो।

म्यानमारको जितमा विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले समान १ गोल गरे। लेबबानको लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन् ।

प्रतिक्रिया