काठमाडौ । नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले किर्गिस्तान विरूद्ध १–० को कठिन जित निकाल्यो । विमला चौधरीले नेपालको लागि एक मात्र निर्णायक गोल गरिन्।
प्रतिक्रिया