काठमाडौं । नेपाल एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
नेपालले लगातार दुई खेल जित्दै फाइनलमा म्यानमारसँगको भेट पक्का गरेको हो। नेपालले आज भएको खेलमा लेबनानलाई १–० ले हराएपछि फाइनल पुगेको हो।
प्रतिक्रिया