पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन म्याट रोस नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अस्ट्रेलियाका म्याट रोसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

उनलाई तत्कालका‌ लागि एक वर्षको लागि प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ। एन्फाका तर्फबाट महासचिव किरण राईले तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतिक्रिया