काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी जुन २०२५ मा स्कटल्याण्डमा हुने आईसीसी मेन्स क्रिकेट वल्ड कप लिग–२ अन्तर्गतका खेलहरूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली चयन गर्न आयोजित तयारी क्याम्पको प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरिएको छ ।
क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’,‘नेपाल ग्रिन’ गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ । छनोटमा परेका खेलाडीहरूको सूची यस्तो छः
१. रोहित कुमार पौडेल, २. दीपेन्द्र सिंह ऐरी, ३. सन्दीप लामिछाने, ४. सोमपाल कामी, ५. आसिफ शेख, ६. कुशल भुर्तेल, ७. गुल्सन कुमार झा, ८. करण केसी, ९. ललित नारायण जोशी, १०. अनिल कुमार साह, ११. सन्दीप जोरा, १२. आरिफ शेख, १३. भीम सार्की, १४. कुशल मल्ल, १५. सागर ढकाल, १६. लोकेश बम, १७. शाहब आलम, १८. आकाश चन्द, १९. विवेक कुमार यादव, २०. सूर्य तामाङ, २१. रिजन ढकाल, २२. देव खनाल, २३. बसिर अहमद, २४. प्रतिस जीसी, २५. अविनाश बोहरा, २६. मयन यादव, २७. अर्जुन घर्ती, २८. हेमन्त धामी, २९. दीपेश प्रसाद कँडेल, ३०. रुपेश कुमार सिंह, ३१. अर्जुन कुमाल, ३२. शुभ कंसाकार, ३३. किरण ठगुन्ना, ३४. ईशान पाण्डे, ३५. शेर मल्ल, ३६. प्रज्वल थापा, ३७. तृतराज दास, ३८. दीपेन्द्र रावत, ३९. नन्दन यादव, ४०. सुजन थपलिया, ४१. दिलीप नाथ, ४२. आकाश त्रिपाठी, ४३. विशाल पटेल, ४४. शाकिब हक, ४५. विनोद भण्डारी, ४६. पवन सर्राफ, ४७. राशिद खान, ४८. अर्जुन साउद
प्रतिक्रिया