भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो, दुई जना घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् । 

बिहीबार बा ३ ख२ ४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए । तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए  । उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडिमा ९ जना यात्रु रहेका थिए । 
 

प्रतिक्रिया