अचानक किन उपत्यकामा बिहानै अन्धकार छायो

Photo (1)

शनिबार बिहान अचानक मौसममा बदलि भएर केहीबेर काठमाडौं उपत्यका अन्धकार नै भयो । अन्धकार बढ्दै जाँदा पानी पनि

Photo (2)

मज्जासँग दर्कियो र मौसम सफा भयो । अचानक पानी परेपछि जनजीवन कस्तो भयो त, हेरौं तस्बिरमा शहरको जीवन ।

Photo (5)

Photo (3)

काठमाडौंमा शनिबार बिहानैदेखि वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । लामो समय हावाहुरी र पानी नपर्दा वायु प्रदूषणले प्रभावित भएको काठमाडौं उपत्यकामा विहीबारदेखि पानी पर्न थालेपछि प्रदूषण केही कम भएको छ ।

Photo (4)

 

Photo (12)

 

Photo (9)

 

Photo (20)तस्बिरहरु: बिजेन अमात्य, नेपाल न्यूज बैंक

प्रतिक्रिया