काठमाडौं उपत्यकामा सवारीसाधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं । कोभिड संक्रमण बढेपछि काठमाडौं उपत्यकामा शुक्रबार मध्यरातिदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले शुक्रबार मध्यरातिदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

६_गते_जारी_आदेश-1

६_गते_जारी_आदेश-2

६_गते_जारी_आदेश-3

६_गते_जारी_आदेश-4

६_गते_जारी_आदेश-5

 

 

 

 

प्रतिक्रिया