भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भ्रमण भिसामा खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भ्रमण भिसामा जान रोक लगाइएको जानकारी दिएको हो ।

प्रतिक्रिया