काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान एक साताका लागि स्थगित भएको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया