यस्तो छ संसद बैठकको कार्यसूची

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधिसभा बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले थारु आयोगको प्रतिवेदन पेश गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि आजको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने बताइएपनि प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच एमसीसी प्रस्ताव टेबल नगर्ने सहमति भएको थियो ।

274004207_10227456528701204_4573527273307692049_n

प्रतिक्रिया