गौरीशङ्कर हिमश्रृङ्खला

गौरीशङ्कर हिमश्रृङ्खला

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित पार्थली डाँडाबाट देखिएको गणेश, गौरीशङ्करलगायत हिमश्रृङ्खला र पृष्ठभूमिमा चलालस्थान गाउँ । काभ्रेपलाञ्चोकको विभिन्न स्थानबाट हिम श्रृङ्खला अवलोकन गर्न सकिन्छ । तस्बिर : राजकुमार पराजुली/रासस

प्रतिक्रिया