बसन्तपुरमा होलीको रौनक

काठमाडौं । कोभिडका कारण दुई वर्षदेखि ठूलो जमघट गरी होली नमनाइएकोमा यसवर्ष भने काठमाडौंको बसन्तपुरमा होली मनाइएको छ ।

कोभिड संक्रमण घटेका कारण यसवर्ष उल्लासपूर्व होली मनाइएको हो । बसन्तपुरमा  होलीमा विदेशी पर्यटकसमेत एकअर्कालाई रङ दलेर रमाइरहेका छन् ।  ।

तस्बिर : प्रदीपराज वन्त/रासस

holi-ktm-1

holi-ktm-7

holi-ktm-6

holi-ktm-5
 

प्रतिक्रिया