शर्मा भारतका लागि नेपाली राजदूत नियुक्त

काठमाडौँ । सरकारले डा.शंकर शर्मालाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको छ। शर्मालाई सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेकी हुन् । उनको एग्रिमो  ढिलाइ भएका कारण नियुक्ति हुन सकेको थिएन ।

275892300_1310975492713195_6628867106701492091_n_1647779905

प्रतिक्रिया