रामनवमीको अवसरमा आइतबार  सार्वजनिक बिदा  

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 
IMG_0002(7)

प्रतिक्रिया