प्रमोद पन्तको 'म कति रुनी'

काठमाडौं । सङ्गीतकार प्रमोद पन्तको सङ्गीतमा तयार भएको 'म कति रुनी' बोलको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

टोखा नगर शिक्षा प्रमुख बाबुराम गौतमको शब्द रहेको गीतमा शारदा रसाइली र सन्दीप परियारको आवाज रहेको छ । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ । भिडियो पिपिएम म्युजिक क्रियसन च्यानलबाट सार्वजनिक गरिएको छ ।
 

प्रतिक्रिया