ईदका अवसरमा मंगलबार सार्वजनिक विदा

काठमाडौं । सरकारले मंगलबार ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको  छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको  छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
ED-bida-release-by-Griha-mantralaya

प्रतिक्रिया