गुडिरहेको नेपाल यातायातको बसमा एक्कासी धुवाँको मुस्लो निस्किएपछि.. (भिडियो)

काठमाडौं । काठमाडौंको अनामनगरमा गुडिरहेको नेपाल यातायातको बसमा आगो लागेको छ । गुडिरहेको बसको इन्जिनमा समस्या आएपछि एक्कासी धुवाँको मुस्लो निस्किएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  ।

यात्रुलाई बाहिर निकालिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले एकैछिनमा आगो  निभाएकाले बस पूरै जल्नबाट भने जोगिएको छ ।

हेर्नुस् भिडियो

 

(भिडियो सौजन्य: अधिवक्ता सुनिलराज उप्रेती)

प्रतिक्रिया