दियोको मियो

दियोको मियो

मौलिक सुगन्धसहित माटाका पालाको शौन्दर्य, जसले तिहार पर्व संघारमै आएको जनाउ दिदैछ । यम पंचक प्रारम्भ भएपछि जब यी पालामा तेल राखेर दियोबत्ति बालिन्छ, शौन्दर्यमा प्रकाश थपिन्छ । अनि हुन्छ, झिलिमिलि तिहार । 

प्रतिक्रिया