तस्बिरमा मच्छिन्द्रनाथ र मीननाथको रथ

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सीमा (माई रुख)लाई बुधबार परिक्रमा गराइँदै । उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ  । तस्बिरः रत्न श्रेष्ठ, रासस

RS_KTM_IMGL771305112022

RS_KTM_IMGL779305112022

RS_KTM_IMGL785505112022

RS_KTM_IMGL789005112022

RS_KTM_IMGL776005112022

RS_KTM_IMGL783405112022

RS_KTM_IMGL775505112022
RS_KTM_IMGL782205112022

प्रतिक्रिया