सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

काठमाडौँ । गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली राजपत्रमा प्रकाशित भएको छ । नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको हो ।

योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार नियमावली संशोधन भएको हो । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार काटौती गरेको छ ।
यस्तो छ नियमावली

 

प्रतिक्रिया