सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरेको छ । आजदेखि नयाँ आवेदन प्रणाली सुरु हुने भएकाले विभागले हालसम्मका नयाँ लाइसेन्स र वर्ग थपका लागि दिइएका सबै निवदेन रद्द गरेको हो ।

आजदेखि नयाँ लाइसेन्सका लागि आवेदन लिइने विभागले जनाएको छ। वर्ग थप गराउन चाहनेले भने आगामी सोमबारबाट मात्र आवेदन दिन पाउनेछन्।

yatayat_1653893643

प्रतिक्रिया