तिब्बतको जिजाङमा भूकम्पको धक्का महसुस

काठमाडौं– तिब्बतको जिजाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

सोमबार बिहान ४ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

स्थानिय समाचार माध्यमहरुका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रतिक्रिया