इन्द्रजात्राको अवसरमा हनुमानढोकामा परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाईतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तसि्बर : रत्न श्रेष्ठ/ रासस
प्रतिक्रिया