भियतनामको एउटा बारमा आगो लाग्दा १२ को निधन

काठमाडौं। भियतनामको एउटा काराओके बारमा आगो लाग्दा १२ जनाको निधन भएको छ भने ११ गम्भीर घाइते भएका छन्। 

घटना मंगलबार राती दक्षिणी भियतनामको ४ तले बिल्डिङको दोस्रो तथा तेस्रो तलामा भएको बुधबार स्थानीय अधिकारीले बताएका छन्। घटनाको छानवीन भइरहेको छ।    
 

प्रतिक्रिया